DSewa Services
January 21, 2025 at 05:47 AM
Dear users, तपाइले Dsewa बाट प्रभु मनि Transfer को agent लिनु भएको थियो र CSP Register (EKYA) complete गर्नु भएको छैन र तपाई संग EKYA गर्ने device उपलब्ध छ भने , र Dsewa बाट training को आबश्यकता छ भने यो फोर्म भर्नु होला Dsewa बाट call आउने छ EKYA complete को लागि यो प्रकिया पुरा नगरेमा CSP Deactivate हुन् सक्ने छ . https://forms.gle/egwpLmJcMQrhHpY89
👍 ❤️ 🙏 🎉 😂 😢 62

Comments