DSewa Services
January 29, 2025 at 12:26 PM
*जनहितको लागी Dsewa द्वारा प्रेषित*
नेपाल पैसा पठाउने बैधानिक नेटवर्क नभई म तपाईको पैसा छीटो पठाईदिन्छु भन्ने ब्यक्तिको मात्र भरमा परेर कतै आफुले दुःखले कमाएको धन घर पठाउने बेलामा ठगिनु त भएको छैन 😌
अब पैसा पठाउदा आफुले पैसा पठाई रहेको नेटवर्क अथवा company Register भको छ की छैन company को GST Number ,CIN Number भए नभएको पुष्टि गर्नुहोस , पैसा पठाए पछी संबंधित नेटवर्क जस्तै DSewa, IME, parbhu बाट confirmed ICN /pin आएको नआएको verify गरेर मात्र पैसा पठाऊनूहोस!
*छिटो मात्र हैन भरपर्दों नेटवर्क मात्र छान्नूहोस*
👍
❤️
🙏
😂
👌
155