DSewa Services
February 3, 2025 at 05:13 AM
@HemantaSalami ji ,
Thank you for the love us !!
तपाइको प्रश्न अनुसार - अहिले सम्म धेरै खातामा transaction भयो भनेर notices कसैलाई पनि आएको छैन , सके सम्म नआउला पनि एदी transaction online गर्नु हुन्छ भने , तर transaction गर्दा तपाइको customer हरु Genuine हुनु पर्छ , समस्या तेती बेला आउछ जति बेला तपाइको customer Froud निस्किन्छ , तसर्थ अन्जान ब्यक्ति बाट खातामा पैसा receive नगरौ ,त्येस्ता ब्यक्ति बाट टाढा बसेको राम्रो हो , समस्या पर्दा फेरी contact गर्न सकिने customer संग मात्र जोडिनु होला .
धन्यबाद प्रश्न को लागि !
👍
❤️
🙏
😮
94