
New demand For Forigen employment opportunity ,motivate & funny
February 26, 2025 at 09:05 AM
थाईल्याण्डको एक प्रतिस्ठित Dhidim international club को लागि साधारण अंग्रेजी बोल्न सक्ने र बुझ्ने साथै कम्प्युटरमा 20/25 टाईपिङ स्पिड भएको केही कामदार चाहिएकोले जान चाहने व्यक्तिले तुरुन्त सम्पर्क गर्नु होला।
तलब :$600-800
खाना बस्नको सुविधा
काम गर्न समय:12 घण्टा(10+2अोभर टाईम)