Embassy of Nepal, Kuala Lumpur
Embassy of Nepal, Kuala Lumpur
February 7, 2025 at 01:59 AM
नमस्कार सम्पूर्णमा, पेनाङमा घुम्ती सिविर संचालन सम्बन्धी सूचना राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क https://forms.gle/wHu517MtRStvFHoQ8 मा आफ्नो सहभागिता वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।
Image from Embassy of Nepal, Kuala Lumpur: नमस्कार सम्पूर्णमा,  पेनाङमा घुम्ती सिविर संचालन सम्बन्धी सूचना  राहदा...

Comments