
Embassy of Nepal, Kuala Lumpur
161 subscribers
About Embassy of Nepal, Kuala Lumpur
Follow our channel for the Latest information about Nepal Embassy in Malaysia.
Similar Channels
Swipe to see more
Posts

Please follow Embassy of Nepal Kuala Lumpur official Facebook account for latest updates. https://m.facebook.com/eonklmy/

नमस्कार सम्पूर्णमा, पेनाङमा घुम्ती सिविर संचालन सम्बन्धी सूचना राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क https://forms.gle/wHu517MtRStvFHoQ8 मा आफ्नो सहभागिता वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।


नमस्कार सम्पूर्णमा, जोहोरमा घुम्ती कन्सुलर सेवा संचालन सम्बन्धी सूचना!!! राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क https://forms.gle/gNPnnCgj7VNkzKXf8 मा आफ्नो सहभागिताको विवरण वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।


नयाँ राहदानी आएको सूचना!! यस राजदूतावासमा राहदानी नविरकरणका लागि पेश गर्नुभएका सेवाग्राहीहरूमध्ये २१ जनवरी २०२५ सम्म राहदानीको आवेदन पेश गर्नुभएका सम्पूर्ण सेवाग्रहीहरूको राहदानी तयार भएर आएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । तल दिएको लिङ्कमा आफ्नो नाम थर, जन्ममिति र जिल्ला यकिन गरी यथासिघ्र दूतावासमा आएर आ-आफ्नो राहदानी लिएर जानुहोला । https://drive.google.com/file/d/1rFLr8abdOO70X3NPmN3RmwF2o7-wdIG5/view?usp=sharing
