Embassy of Nepal, Kuala Lumpur
                                
                            
                            
                    
                                
                                
                                February 7, 2025 at 02:01 AM
                               
                            
                        
                            नमस्कार सम्पूर्णमा,
जोहोरमा घुम्ती कन्सुलर सेवा संचालन सम्बन्धी सूचना!!!
राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क 
 https://forms.gle/gNPnnCgj7VNkzKXf8 मा आफ्नो सहभागिताको विवरण वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।
                        
                    
                    
                    
                        
                        
                                    
                                        
                                            👍
                                        
                                    
                                    
                                        3