Embassy of Nepal, Kuala Lumpur
                                
                            
                            
                    
                                
                                
                                February 9, 2025 at 03:54 AM
                               
                            
                        
                            नयाँ राहदानी आएको सूचना!!
यस राजदूतावासमा राहदानी नविरकरणका लागि पेश गर्नुभएका सेवाग्राहीहरूमध्ये २१ जनवरी २०२५ सम्म राहदानीको आवेदन पेश गर्नुभएका सम्पूर्ण सेवाग्रहीहरूको राहदानी तयार भएर आएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । तल दिएको लिङ्कमा आफ्नो नाम थर, जन्ममिति र जिल्ला यकिन गरी यथासिघ्र दूतावासमा आएर आ-आफ्नो राहदानी लिएर जानुहोला ।
https://drive.google.com/file/d/1rFLr8abdOO70X3NPmN3RmwF2o7-wdIG5/view?usp=sharing
                        
                    
                    
                    
                        
                        
                                    
                                        
                                            👍
                                        
                                    
                                    
                                        8